उपसमिति क्षमता अभिवृद्धि तालिम सम्पन्न

यस संस्थाकाे आयोजनामा सञ्चालित २ दिने "उपसमिति क्षमता अभिवृद्धि तालिम" सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका विभिन्न उपसमितिमा आबद्ध पदाधिकारी तथा सदस्यज्यूहरूको कार्यक्षमता विकास, नीतिगत स्पष्टता र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको थियो। दुई दिनसम्म चलेको यस तालिममा सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाउनुभएको थियो।

Leave a comment