एस.एम.एस बैंकिङ

यस संस्थाले एस एम एस बैङकिं मार्फत सदस्यलाइ बचत तथा ऋणकाे बारेमा सुचित गराउने गरेकाे छ।जसबाट सदस्यहरूले बचत जम्मा गर्दा 

जानकारी तथा ऋण भुक्तानी गरेकाे बखतमा एस एम एस मार्फत जानकारी पाउने गर्दछन् । यस सेवा लिनका लागि यस संस्थाकाे पाएक पर्ने कार्यालयमा गइ निबेदन दिनुपर्नेछ ।