ग्रामीण बाल्मिकी साकोसले सुरु गरेको मोबाइल बैंकिङ सुबिधा जसबाट यहाँहरुले घरमैबसेर मोबाइल रिर्चाज,बिजुलीको बिल भुक्तानी सुबिधा, खाताको सम्पुर्ण जानकारी, लगायत खाताको स्टेटमेण्ट समेत हेर्न सक्नुहुनेछ ।