तलिम तथा गोष्ठी

आन्तरिक क्षमता विकास र व्यवस्थापन

संस्थामा प्रत्यक्ष रुपमा संलग्न जनशक्तिको क्षमता विकास गर्दै लैजाने क्रममा सञ्चालक समिति,लेखा तथा सुपरिवेक्षण समिति,ऋण उप–समिति एवं कर्मचारीहरुका लागी आवश्यक तालिम प्रदान गर्दै लगिएको छ । सोही त्रममा यस आ.व. कर्मचारी,सञ्चालनक तथा उप–समिति का सदस्यहरुलाई निम्नअनुसारको तालिम प्रदान गरिएको छ ।

क्र.सं.  नामथर पद तालिमको विषय अवधि
१.   देबिदत्त सापकाेटा    ऋण उप समिति संयोजक  ऋण व्यवस्थापन   ३ दिन
  शुशिल पाैडेल    वरिष्ठ सहायक  ऋण व्यवस्थापन    ३ दिन

संस्थामा प्रत्यक्ष रुपमा संलग्न जनशक्तिको क्षमता विकास गर्दै लैजाने क्रममा सञ्चालक समिति,लेखा तथा सुपरिवेक्षण समिति,ऋण उप–समिति एवं कर्मचारीहरुका लागी आवश्यक तालिम प्रदान गर्दै लगिएको छ । गत मंसिर १९ देखि २२ सम्म सुन्दरीजल काठमाडौंमा सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC तालिम सम्पन्न गरियो ।