ग्रामीण बाल्मीकी साकाेस द्वारा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. जिमिरेभारको वित्तिय साक्षरता तथा सदस्य बिस्तारित भेला कार्यक्रम सम्पन्न भएको छ । संस्थाको बाल्मीकी सेवा केन्द्र अन्तर्गत वित्तिय साक्षरता  कार्यक्रम सेवाकेन्द्रकाे भवनमा सम्पन्न भयो । सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री लक्ष्मण प्रसाद ज्ञवाली ज्यूको अध्यक्षता रहेको कार्यक्रममा संचालक समिति अध्यक्ष श्री रबिन्द्र बिक्रम हमाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा ६० जना शेयर सदस्यको सहभागिता रहेको थियो ।

Leave a comment